कबन्ध
Romanized: kabandh, kabandha
टाउको नभएको शरीर; गिँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
टाउको नभएको शरीर; गिँड।
२.
दण्यकारण्यमा रामचन्द्रले मारेको राक्षस।