चक्रबन्ध

Romanized: chakrabandha, chakrabandh, cakrabandh, cakrabandha

कविताका पङ्क्तिका अक्षरबाट, चक्रको आकार अर्थबाट, चक्र (पाङ्ग्रा) को वितरण वा प्रशंसा भावबाट वीरता, भक्ति वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कविताका पङ्क्तिका अक्षरबाट, चक्रको आकार अर्थबाट, चक्र (पाङ्ग्रा) को वितरण वा प्रशंसा भावबाट वीरता, भक्ति वा उत्कृष्ट प्रीति व्यक्त गर्ने चित्रबन्ध कविता; चित्रकाव्य।

सम्बन्धित शब्दहरू