अश्वबन्ध
Romanized: ashvabandha, ashvabandh, ashwabandha, ashwabandh
घोडाको चित्ररेखामा काव्यका प्रत्येक अक्षर भर्दा प्रत्येक अङ्गको नामको शब्द वा अक्षर सङ्केत निस्कने चित्रकाव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घोडाको चित्ररेखामा काव्यका प्रत्येक अक्षर भर्दा प्रत्येक अङ्गको नामको शब्द वा अक्षर सङ्केत निस्कने चित्रकाव्य।