अश्वमेध

Romanized: ashvamedha, ashvamedh, ashwamedha, ashwamedh

गोत्रहत्या, विप्रहत्या आदि महापापको प्रायश्चितका निम्ति वा छेउछाउका सबै राजाहरूलाई अधिकारमा राखी चक्रवर्ती… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गोत्रहत्या, विप्रहत्या आदि महापापको प्रायश्चितका निम्ति वा छेउछाउका सबै राजाहरूलाई अधिकारमा राखी चक्रवर्ती बन्नका लागि एक वर्षसम्म खास लक्षणयुक्त घोडालाई स्वतन्त्र छाडी पछि त्यही घोडाको बलि दिएर गरिने एक किसिमको ठुलो यज्ञ।

सम्बन्धित शब्दहरू