अश्वपाल

Romanized: ashvapaala, ashvapaal, ashvapala, ashwapaala

घोडा पाल्ने व्यक्ति; घोडाव्यवसायी; घोडागोठालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घोडा पाल्ने व्यक्ति; घोडाव्यवसायी; घोडागोठालो।
२.
घोडा पाल्ने।

सम्बन्धित शब्दहरू