अनुबन्ध
Romanized: anubandh, anubandha
दुई वा धेरै व्यक्ति, संस्था, पक्ष आदिका बिचको सम्झौता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई वा धेरै व्यक्ति, संस्था, पक्ष आदिका बिचको सम्झौता।
२.
त्यस्तो सम्झौताको लिखत।
३.
ग्रन्थसँग सम्बन्धित विषय, प्रयोजन र विषयी यी तीनैको सम्बन्धमध्ये कुनै एक।