अस्थिबन्ध

Romanized: asthibandh, ashthibandha, ashthibandh, asthibandha

हड्डी जोड्ने कडा तन्तु (लिगामेन्ट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हड्डी जोड्ने कडा तन्तु (लिगामेन्ट)।
२.
हड्डी जोड्ने काम।

सम्बन्धित शब्दहरू