अन्धाधुन्ध

Romanized: andhaadhundha, andhaadhundh, andhadhundh, andhadhundha

वेगले; जोडसित; अन्नाधुन्न । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [हिन्दी]

१.
वेगले; जोडसित; अन्नाधुन्न ।
२.
चौपटै; ज्यादै; साहै; अचाक्ली; अन्नाधुन्न।
३.
ज्यादै कालो वा अन्धमुष्टि भएर।
४.
(विशेषण) अत्यन्त; ज्यादा।

सम्बन्धित शब्दहरू