प्रबन्ध

Romanized: prabandh, prabandha

कुनै कामकुरा राम्ररी सम्पन्न गर्न मिलाइने व्यवस्था; बन्दोबस्त; इन्तिजाम; चाँजोपाँजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामकुरा राम्ररी सम्पन्न गर्न मिलाइने व्यवस्था; बन्दोबस्त; इन्तिजाम; चाँजोपाँजो।
२.
आयोजना।
३.
कुनै विषय वा सिद्धान्तको युक्तियुक्त प्रतिपादन भएको, गद्यात्मक, विचारप्रधान लेख; एक प्रकारको विचारप्रधान निबन्ध।
४.
कुनै कल्पित कथाका आधारमा तयार गरिएको सुव्यवस्थित रचना।

सम्बन्धित शब्दहरू