कुप्रबन्ध
Romanized: kuprabandh, kuprabandha
राम्रोसँग नगरिएको इन्तजाम; नराम्रो बन्दोबस्त; खराब प्रबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राम्रोसँग नगरिएको इन्तजाम; नराम्रो बन्दोबस्त; खराब प्रबन्ध।