कोटिबन्ध

Romanized: kotibandh, kotibandha

वस्तु वा व्यक्तिलाई महत्त्व र वेतनअनुसार विभिन्न स्तर वा कोटिमा स्थापन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वस्तु वा व्यक्तिलाई महत्त्व र वेतनअनुसार विभिन्न स्तर वा कोटिमा स्थापन गर्ने काम।

सम्बन्धित शब्दहरू