कटिबन्ध
Romanized: katibandh, katibandha
पटुका; कम्मरपेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पटुका; कम्मरपेटी।
२.
पृथ्वीका दुई ध्रुवका बिचका भूभागलाई हावापानी आदिका हिसाबले बाँड्दा हुन आउने पाँच भागमध्ये कुनै एक। (ऊष्ण कटिबन्ध, शीत कटिबन्ध, समशीतोष्ण कटिबन्ध तथा नात्यूष्ण कटिबन्ध)।