परिबन्ध

Romanized: paribandh, paribandha

कसेर बाँध्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसेर बाँध्ने काम।
२.
चौघेरामा परेर फुत्कन नसक्ने स्थिति।
३.
रोकावट; प्रतिबन्ध।

सम्बन्धित शब्दहरू