परिबन्द

Romanized: pariband, paribanda

औपचारिक कारण, हेतु वा बेहोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत परिबन्ध]

१.
औपचारिक कारण, हेतु वा बेहोरा।
२.
रोकावट; प्रतिबन्ध।
३.
घटनाचक्रबाट कुनै किसिमले स्वतः आइपर्ने काम वा कुरो; चारैतिरबाट फन्दामा पर्ने काम।
४.
काकताली, संयोग।

सम्बन्धित शब्दहरू