गजबन्ध

Romanized: gajabandh, gajabandha

वर्णहरूको विन्यासक्रमअनुसार हात्तीको चित्र वा भाव प्रकट हुने काव्यबन्ध, चित्रकाव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वर्णहरूको विन्यासक्रमअनुसार हात्तीको चित्र वा भाव प्रकट हुने काव्यबन्ध, चित्रकाव्य।

सम्बन्धित शब्दहरू