भुजबन्ध

Romanized: bhujabandh, bhujabandha

भुजाले अँगाल्ने काम; अङ्कमाल; अँगालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भुजाले अँगाल्ने काम; अङ्कमाल; अँगालो।
२.
बाहुमा पहिरिने एक गहना; बाजुबन्द; अङ्गद।

सम्बन्धित शब्दहरू