उपबन्ध

Romanized: upabandh, upabandha

कुनै सम्भावनालाई ध्यानमा राखी प्रबन्ध गरिएको कुनै विधि वा प्रलेखको अङ्ग वा धारा; उपदफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै सम्भावनालाई ध्यानमा राखी प्रबन्ध गरिएको कुनै विधि वा प्रलेखको अङ्ग वा धारा; उपदफा।
२.
सानोतिनो संयोग, मेल।
३.
रतिक्रियाको एक आसन।

सम्बन्धित शब्दहरू