आबन्ध
Romanized: aabandha, aabandh, abandh, abandha
बन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बन्धन।
२.
बाँध्ने डोरी; दाम्लो; जुइन्।