आबन्धित
Romanized: aabandhita, aabandhit, abandhit, abandhita
नियम, कानुन वा सर्तको बन्धनमा रहेको; आबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत आ+बन्धित]
1
नियम, कानुन वा सर्तको बन्धनमा रहेको; आबद्ध।