सम्बन्धित
Romanized: sambandhit, shambandhita, shambandhit, sambandhita
सम्बन्ध रहेको वा भएको; सम्बद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सम्बन्ध रहेको वा भएको; सम्बद्ध।
२.
नातेदार।
३.
कुनै विषयको; बारेको।