सम्बन्ध
Romanized: sambandh, shambandha, shambandh, sambandha
कुनै एउटा वस्तु वा कुरा अर्को वस्तु वा कुरासँग जोरिने काम; संयुक्त हुने काम; योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै एउटा वस्तु वा कुरा अर्को वस्तु वा कुरासँग जोरिने काम; संयुक्त हुने काम; योग।
२.
सम्पर्क।
३.
एउटै कुलमा जन्मनाले वा विवाह आदिले जोडिएको नाता; साइनो।
४.
मैत्री।
५.
बारे।