सम्बन्धी

Romanized: sambandhee, shambandhi, shambandhee, shambandhii

कुनै सम्बन्ध भएको वा सम्बन्ध पर्ने; सम्पर्क भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै सम्बन्ध भएको वा सम्बन्ध पर्ने; सम्पर्क भएको।
२.
साइनो पर्ने; नातेदार ।
३.
कुनै विषय वा बारेको।
४.
सम्धी।

सम्बन्धित शब्दहरू