तत्सम्बन्धी
Romanized: tatsambandhee, tatshambandhi, tatshambandhee, tatshambandhii
त्यससँग सम्बन्धित; त्यस विषयको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [तत्+सम्बन्धी]
1
त्यससँग सम्बन्धित; त्यस विषयको।