तत्सम

Romanized: tatsam, tatshama, tatsham, tatsama

जस्ताको तस्तो; त्योजस्तो; त्यस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जस्ताको तस्तो; त्योजस्तो; त्यस्तै।
२.
(नाम) संस्कृत भाषाबाट रूप नफेरिई आफ्नो भाषामा आएर जस्ताको तस्तै चलेका शब्द (जस्तै- संस्कृतबाट नेपालीमा आएका तत्सम शब्द (आकाश, सूर्य, दिन इ.)।

सम्बन्धित शब्दहरू