सम्बन्धात्मक

Romanized: sambandhaatmaka, sambandhaatmak, sambandhatmak, shambandhaatmaka

सम्बन्ध भएको; सम्बन्धमा आधारित; सम्बद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सम्बन्ध+आत्मक]

1
सम्बन्ध भएको; सम्बन्धमा आधारित; सम्बद्ध।

सम्बन्धित शब्दहरू