बोधात्मक

Romanized: bodhaatmaka, bodhaatmak, bodhatmak, bodhatmaka

बोध नै मूल रूपमा रहेको; बोध वा अनुभवद्द्वारा जानिनेबुझिने; बोधक्रियाका माध्यममा आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
बोध नै मूल रूपमा रहेको; बोध वा अनुभवद्द्वारा जानिनेबुझिने; बोधक्रियाका माध्यममा आउने।

सम्बन्धित शब्दहरू