स्पर्धात्मक
Romanized: spardhaatmaka, spardhaatmak, spardhatmak, shpardhaatmaka
स्पर्धासम्बन्धी; स्पर्धाजनक; प्रतिस्पर्धात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्पर्धासम्बन्धी; स्पर्धाजनक; प्रतिस्पर्धात्मक।