स्पर्धा

Romanized: spardhaa, spardh, shpardhaa, shpardha

परस्परमा एकले अर्कालाई जित्नका निम्ति गरिने होड वा प्रयत्न; प्रतियोगिता; होडबाजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परस्परमा एकले अर्कालाई जित्नका निम्ति गरिने होड वा प्रयत्न; प्रतियोगिता; होडबाजी।
२.
अरूको दूँजाइमा पुग्ने इच्छा।
३.
हाँक; चुनौती।
४.
सेखी; घमन्ड।

सम्बन्धित शब्दहरू