स्पर्श

Romanized: sparsha, sparsh, spars, shparsha

कसैलाई छुने काम वा हुँदा हुने ज्ञान; छुवाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई छुने काम वा हुँदा हुने ज्ञान; छुवाइ।
२.
ग्रहणकालमा छायाले सूर्य वा चन्द्रमालाई छुने काम।
३.
व्याकरणअनुसार ध्वनिको उच्चारणक्रममा कदेखि मसम्म पाँच वर्गका ध्वनि।
४.
पञ्चमहाभूतका पृथ्वी, अप, तेज, वायु र आकाशमध्ये वायु।
५.
रोग, विकृति आदिको प्रभाव।

सम्बन्धित शब्दहरू