स्पर्शज्ञान

Romanized: sparshajnyaana, sparshajnyaan, sparshajnyana, sparsajnyaana

छोएर थाहा पाइने ज्ञान; छुवाइबाट हुने ज्ञान तथा अनुभव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
छोएर थाहा पाइने ज्ञान; छुवाइबाट हुने ज्ञान तथा अनुभव।

सम्बन्धित शब्दहरू