स्पर्शन

Romanized: sparshana, sparshan, sparsan, shparshana

वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वायु।
२.
श्वास लिने काम; सास फेराइ।
३.
स्पर्श गर्ने वा छुने काम; छुवाइ।

सम्बन्धित शब्दहरू