स्पर्धालु

Romanized: spardhaalu, shpardhaalu, shpardhalu, spardhalu

स्पर्धाको भावना भएको; स्पर्धा गर्ने; प्रतिस्पर्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
स्पर्धाको भावना भएको; स्पर्धा गर्ने; प्रतिस्पर्धी।

सम्बन्धित शब्दहरू