दुधालु
Romanized: dudhaalu, dudhalu
प्रशस्त दुध दिने; दुध दिने सन्तानको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दुग्धालु]
१.
प्रशस्त दुध दिने; दुध दिने सन्तानको ।
२.
दुध आउने।