श्रद्धालु
Romanized: shraddhaalu, shraddhalu, sraddhaalu, sraddhalu
गर्नुपर्ने काम श्रद्धापूर्वक गर्ने; श्रद्धा भएको; भक्तालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गर्नुपर्ने काम श्रद्धापूर्वक गर्ने; श्रद्धा भएको; भक्तालु।
२.
इच्छा वा चाहना गर्ने; अभिलाषी।
३.
(नाम)
गर्भिणी स्त्री।