दुधारो
Romanized: dudhaaro, dudharo
दुध दुहुने ढुङ्ग्रो; गबुवा; ढुङ्ग्रो; दुधेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुध दुहुने ढुङ्ग्रो; गबुवा; ढुङ्ग्रो; दुधेरो।
२.
दुधको धारो।