उधारो
Romanized: udhaaro, udharo
पछि मोल चुक्त्याउने गरी किनबेच गर्ने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत उद्धारो ८ संस्कृत उद्धार]
१.
पछि मोल चुक्त्याउने गरी किनबेच गर्ने काम वा प्रक्रिया।
२.
पछि मोल तिर्ने गरी लिएको जिन्सी ऋण।