ओथारो

Romanized: othaaro, otharo

अण्डज जातिका कुखुरा आदि पक्षीले आफ्ना र अरूका पनि फूलबाट चल्ला काढ्नका निम्ति वा चल्ला काढिसकेपछि तिनलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अवस्तर]

१.
अण्डज जातिका कुखुरा आदि पक्षीले आफ्ना र अरूका पनि फूलबाट चल्ला काढ्नका निम्ति वा चल्ला काढिसकेपछि तिनलाई आफ्ना प्वाँखका भुवाले छोप्ने काम।
२.
चराचुरुङ्गी बस्ने गुँड; ओथरा; ओथ्रा।

सम्बन्धित शब्दहरू