ओइरो

Romanized: oiro

नरोकिईकन निरन्तर खसिरहने पानी, अन्न आदिको ठुलो धारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नरोकिईकन निरन्तर खसिरहने पानी, अन्न आदिको ठुलो धारो।
२.
लगातार आइरहेका धेरै मानिसको ताँती।
३.
अन्न आदिको थुप्रो।
४.
गाँस।

सम्बन्धित शब्दहरू