ओइडो

Romanized: oido

एक प्रकारको सिर्तो वा कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एक प्रकारको सिर्तो वा कर।
२.
ओलक; कोसेली।
३.
बेठ; बेगारी।

सम्बन्धित शब्दहरू