उइडो
Romanized: uido
चर्खाकर; करविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राने.]
१.
चर्खाकर; करविशेष।
२.
युद्धमा सङ्कलन गरिने नगद।