ओइजा

Romanized: oijaa, oij, oija

आमालाई बोलाउँदा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

१.
आमालाई बोलाउँदा भनिने शब्द।
२.
पीडाका बेला अचानक मुखबाट निस्किने शब्द; आम्मै।

सम्बन्धित शब्दहरू