ओइरोधुइरो
Romanized: oirodhuiro
ज्यादै बढी; प्रशस्त; हुलले भरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
ज्यादै बढी; प्रशस्त; हुलले भरिएको।