थारो

Romanized: thaaro, tharo

थारो (thaaro) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

थारो(१)

(नाम [प्राकृत नेपाली थारो (= दण्डजरिवाना)])
१..
विवादग्रस्त जमिनको बाली सरकारद्वारा रोक्का गरिएपछि त्यस जमिनमा गाडिएको खाँबो वा दाउरापात काट्न निषेध गरी रुखका हाँगामा झुन्डयाइएको ढुङ्गा।
२..
सरकारद्वारा लगाइएको रोक्काको चिह्न; थाती; थुनुवा ।

थारो(२)

(विशेषण [संस्कृत स्थावर = जड])
१..
बच्चा जन्माउन असमर्थ (भैंसी, गाई इ.)।
२..
केही नउब्जने (जमिन इ.)।

थारो(३)

(नाम [थाडो])
1.
खेतबारी कुर्न बनाइएको खुट्टे कटेरो; टहरो।

सम्बन्धित शब्दहरू