थारोलैनो

Romanized: thaarolaino, tharolaino

दुध दिन छोडेको र दुध दिँदै गरेको दुधालु (पशु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
दुध दिन छोडेको र दुध दिँदै गरेको दुधालु (पशु)।

सम्बन्धित शब्दहरू