लैनो

Romanized: laino

भर्खर बियाएको (गाईबस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भर्खर बियाएको (गाईबस्तु)।
२.
भर्खर जन्मेको; नवजात; दूधे (पाडो, बाछो, पाठो आदि)। पो. लैनी (व्यङ्ग्यार्थमा)।

सम्बन्धित शब्दहरू