आनो

Romanized: aano, ano

आँखाको तलमाथि निस्कने एक प्रकारको बिमिरो; आनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बहु./ति. आना]

१.
आँखाको तलमाथि निस्कने एक प्रकारको बिमिरो; आनु।
२.
आना।
३.
एक मानाको नापो।
४.
अन्धो; आँखा नदेख्ने। स्त्री. आनी।

सम्बन्धित शब्दहरू