आनत
Romanized: aanata, aanat, anat, anata
निहुरेको; झुकेको; नुहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निहुरेको; झुकेको; नुहेको।
२.
नम्र; विनयी; विनीत।