अनत
Romanized: anat, anata
ननुहेको वा ननिहुरिएको; ठाडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ननुहेको वा ननिहुरिएको; ठाडो।
२.
अनम्र।