अनकन

Romanized: anakan, anakana

काम गर्दा दर्साइने अतत्परता; आनेकाने; दोधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) कन्]

1
काम गर्दा दर्साइने अतत्परता; आनेकाने; दोधार।

सम्बन्धित शब्दहरू