अन

Romanized: an, ana

नेपाली तद्भव आदि शब्दमा व्यञ्जनवर्णका अगाडि लागेर अभाव, हीनता, अति, विरुद्ध आदि नकारात्मक अर्थ बुझाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पूर्वसर्ग [संस्कृत अन्]

१.
नेपाली तद्भव आदि शब्दमा व्यञ्जनवर्णका अगाडि लागेर अभाव, हीनता, अति, विरुद्ध आदि नकारात्मक अर्थ बुझाउने पूर्वसर्ग (अनपढ, अनमोल, अनविश्वास, अनपत्यार, अनजान इ.)।
२.
नेपाली तत्सम शब्दमा अच्वर्णको अगाडि लागेर सोही सोही अर्थ बुझाउने पूर्वसर्गबाहेकको सन्धिगत रूप (अनीश्वर, अनन्त, अनादि इ)।); अन्।

सम्बन्धित शब्दहरू